Notice

Holiday Notice

Dear Parents/ Guardians.

It is hereby notified to all that the school will remain closed tomorrow  ie 24th Falgun 2078 , Tuesday  on “INTERNATIONAL WOMEN’S  DAY”. The school will be resume  from 25th Falgun  2078 Wednesday as usual time.

Thank you for your kind cooperation.

 

PPBS Administration

Free Dental Camp

श्रद्धेय अभिभावकज्यू ,

 दन्त रोग सम्वन्धी समस्याहरुले नेपाली समाजका प्राय सवै उमेर समूहका मानिसहरुलाई सताइरहेको तथ्यलाई मध्यनजर गर्दै यही मिति २०७८ फागुन २० गते शुक्रवार १० बजेदेखि २ बजेसम्म पिस प्वाइन्ट बोर्डिङ स्कूल र  नोभो डेन्टल हस्पिटलको सयुक्त आयोजनामा निशुल्क दन्त शिविर संञ्चालन गर्न गइरहेको हुँदा यस विद्यालयमा अध्ययनरत बालबालिकाहरुको नि शुल्क दन्त परीक्षण एवम् आवश्यक सल्लाह सुझाव समेत प्रदान गरिने कुरा जानकारी गराउँदै इच्छुक अभिभावकहरुमा उपस्थितिको लागी अनुरोध गर्दछौं ।

Happy Vijaya Dashami

बडा दशैं, शुभ दीपावली, नेपाल संवत (११४२)तथा छठ पर्व २०७८ को शुभ उपलक्ष्यमा हाम्रा समस्त अभिभावक, शिक्षक, बिद्यार्थी तथा शुभचिन्तकहरूमा, शान्ति, समृद्धि तथा उतरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !!!